db6a59b8d72a6f805410cd7a3f8f23c0.png

Sriyog.Com

अब सबै रोजगार
Looking For: Funding
Product Status: Public Beta

Description

घरको भनौं वा अफिसको काम होस्, काम गर्ने मान्छे नभएर दिनौं पर्खिनु पर्ने बाध्यता सबैको रहेको हामीले मध्यनजर गर्दै आयौं, काम सानो हुँदैन अनि गर्ने मान्छे पनि सानो हुँदैन भन्ने सबैलाई जानकारी भएको कुरा पनि हो, यही कुरा सम्झेर नै हामीले हाम्रो सानो प्रयास देश को दोश्रो ठुलो शहर विराटनगरबाट शुरु गर्नुपर्ने जमर्को गर्‍यौं । एउटा वेबसाइट जसले पार्टटाइम काम गर्ने मान्छे खोजी दियोस् भन्ने सबैलाई लाग्छ नै । प्रकाश इन्फोशिस द्वारा सञ्चालन भएको यस वेबसाइटले पार्टटाइम काम गर्ने वा भनौ केही न केही सीप भएको व्यक्तिहरूलाई लिस्टिङ् गर्नेछ सो लिस्ट अन्तर्गत आफुलाई चाहिएको व्यक्ति लाई फोनमा संपर्क गरी काम सम्बन्धी प्रस्ताव राखी काम गराउन सकिने छ । हाम्रो दैनिक जीवनमा अत्यावश्यक काम गर्ने सीपालु व्यक्तिहरू र काम गराउने व्यक्तिहरूलाई भेट गराउने यो हाम्रो सानो प्रयास हो । आउने दिनमा बेरोजगारीको समस्या यसले हल गर्ने छ भन्ने विश्वाशका साथ हामी अगाडि बढ्दै छौ ।

Tags

part time jobs skilled manpower turn your time to money jobs

Founders

Funding Information

Funding Currency = US Dollar($)
Funding Type :
Total Funding Received : None
Total Funding Expected : 0 - 1million

Message to the Investors

Sriyog.com is based in unique concept where people can list their skills and phone numbers location wise in 78 & growing niche category and get connected with the desired employers or service seekers. sriyog.com (Biratnagar, Nepal) is a part time based job website, made entirely with a pure and new concept worldwide. The startup is backed and founded by Prakash Upreti (Pracas Infosys) who has been in Information Technology Sector since 2003. Sriyog.com works on the passion and the vision to make people busy and to spend their valuable time in very useful things and also makes people earn on the basis of part time work. The website has 78 categories and growing. The website keeps the number in related field where people can find the phone number of professionals for the desired work. We are able to keep numbers in almost half categories with related source. As expanding this services, we are looking for investors who can invest in this startup.

Company Information

Jobs Posted

No jobs posted.